FAQs Complain Problems

समाचार

गैडहवा गाउँपालिकाको प्रशासनिक भवन

Read More

गैडहवा ताल

Read More

गैडहवा गा.पा. को परिचय

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४  विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर ,  जनसंख्या ५६१४९ जसमा पुरुष २७८४७ र महिला २८३०२ , वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी साँस्कृतिक न.पा.

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
व. कविराज अधिकृत सातौ

सेवाहरु

सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन तथा योजना शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्वन्धित उपभोक्ताको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. प्राविधिक शाखाको इष्टिमेट

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत, पञ्जीकरण शाखाका ना.सु. , राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँसभाबाट स्वीकृत दररेट
आवश्यक कागजातहरुः-

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी
४. शैक्षिक प्रमाणपत्र
५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का

जानकारी