१. गाउँसभाबाट सम्बन्धित योजनाको बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ,
२. उपभोक्ता समितिको निवेदन,
३. ३३ % महिला सहितको उपभोक्ता समिति गठन सम्बन्धी उपभोक्ता भेलाको निर्णय,
४. पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,
५. वडा समितिको सिफारिस ,
६. प्राविधिकबाट तयार गरिएको लागत अनुमान, योजना सम्झौता पत्र
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा हाल भैरहेको सुख्खापन/मौसमको बिश्लेषण गर्दै स्थानीय आम सर्वसाधारणमा सतर्कता अपनाउन जारी गरिएको सूचना।
कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र भैरहवा, रुपन्देहीको प्रस्ताव आह्वान सम्बन्धी सूचना।
वातावरणीय अध्ययन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई हुने बारे सूचना ।
भूमिसुधार तथा मालपोत कार्यालय भैरहवाबाट छुट जग्गा दर्ता सम्बन्धमा जारी भएको ३५ दिने सार्वजनिक सूचना ।