FAQs Complain Problems

समाचार

गैडहवा गाउँपालिकाको प्रशासनिक भवन

Read More

गैडहवा ताल

Read More

गैडहवा गा.पा. को परिचय

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४  विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर ,  जनसंख्या ५६१४९ जसमा पुरुष २७८४७ र महिला २८३०२ , वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी साँस्कृतिक न.पा.

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
अधिकृत आठौ (सूचना अधिकारी)

आपतकालीन सम्पर्क नम्बर

आपतकालिन सम्पर्क नम्बर
सुरेन्द्र पौड्याल
9857011530
दमकल चालक
9847252124
माधुरी जैसवाल
9821405687
दमकल सहयोगी
9867794236
रोमनाथ न्यौपाने
9857016159
एम्बुलेन्स सुर्यपुरा
9804439050
श्रीराम कलवार
9807573946
एम्बुलेन्स कर्महवा
9814464092
ई.प्र.का सुर्यपुरा
9857090348
पोहवा चौकी
9848359740
शान्तिबजार चौकी
9827392394
APF लोण्डिहवा
9851272564

सेवाहरु

सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन तथा योजना शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१. सम्वन्धित उपभोक्ताको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. प्राविधिक शाखाको इष्टिमेट

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत, पञ्जीकरण शाखाका ना.सु. , राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँसभाबाट स्वीकृत दररेट
आवश्यक कागजातहरुः-

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी
४. शैक्षिक प्रमाणपत्र
५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का

जानकारी

//