समाचार
याेजना सम्झौता गर्दा लाग्ने कागजातहरु के के हुन् ?
१. गाउँसभाबाट सम्बन्धित योजनाको बजेट तथा कार्यक्रम स्वीकृत भएको हुनुपर्नेछ,
२. उपभोक्ता समितिको निवेदन,
३. ३३ % महिला सहितको उपभोक्ता समिति गठन सम्बन्धी उपभोक्ता भेलाको निर्णय,
४. पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि,
५. वडा समितिको सिफारिस ,
६. प्राविधिकबाट तयार गरिएको लागत अनुमान, योजना सम्झौता पत्र