FAQs Complain Problems

समाचार

गैडहवा गा.पा. को परिचय

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४  विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर ,  जनसंख्या ५६१४९ जसमा पुरुष २७८४७ र महिला २८३०२ , वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना न.पा. तथा दक्षिणमा लुम्बिनी साँस्कृतिक न.पा. पर्दछन् । यस गा.पा.को ९२५ हेक्टर क्षेत्रफल जमीनमा वनजंगल रहेकोमा ८१३.७६ हेक्टर वन समुदायबाट व्यवस्थापन छ । यहाँको साक्षरता ७१.३ जसमा पुरुष ८२% र महिला ६० % रहेको छ । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.