Home » मिति २०७५।०४।०१ गते प्रकाशित हाटबजार बैठकी कर रद्द गरिएको सूचना
मिति २०७५।०४।०१ गते प्रकाशित हाटबजार बैठकी कर रद्द गरिएको सूचना
Submitted on: Thu, 07/19/2018 - 10:13
प्रस्तुत विषयमा राष्ट्रिय दैनिक मेचीकाली पत्रिकामा मिति २०७५।०४।०१ गते प्रकाशित हाटबजार बैठकी कर सम्बन्धी सूचना हाललाई रद्द गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध छ ।