Home » सर्प उद्धार गर्नका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण ।
सर्प उद्धार गर्नका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण ।
Submitted on: Fri, 07/17/2026 - 14:09
गैडहवा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री सुरेन्द्र पौड्यालज्यू मार्फत हाम्रो क्षेत्रका सर्प उद्धारकर्ता श्री नगेन्द्र कुमार कोहार ज्यूलाई सुरक्षित रूपमा सर्प उद्धार गर्नका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरियो।