समाचार
नगर प्रहरी छनौटको सूचना
यस पालिकाको नगर प्रहरी छनौटको प्रथम चरण पूरा गरेका उम्मेदवारको दोस्रो चरणको स्वास्थ्य परिक्षण लुम्बिनी प्रादेशिक अस्पताल,बुटवलमा मिति २०८२ /०९/०१ गते विहान १०:०० बजे देखि शुरु भएको हुनाले त्यस अस्पतालको प्रशासन शाखामा सम्पर्क गरि परिक्षण गराई सोको रिपोर्ट गाउँपालिकामा बुझाउनुहुन अनुरोध छ ।
सम्पर्क नं: ९८५७०१६१७९
परिक्षण शुक्ल उम्मेदवारले स्वंमले बेहोर्नु पर्नेछ ।
उम्मेदवारलाई गाउँपालिकाबाट फोन मार्फत जानकारी गराईएको र फोन सम्पर्क हुन नसकेका उम्मेदवारले यसै सूचनालाइ आधार मानि जानुहुन अनुरोध छ ।