FAQs Complain Problems

जडिबुटी परिचयात्मक कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनमा यस गा.पा.का. पदाधिकारीज्यूहरु, कर्मचारी  एवम् यस भेगका आमा समूह, स्थानीय अगुवा कृषक, समाजसेवी आदिलाई लक्षित गरी औषधीजन्य जडीबुटीहरुको बारेमा सही जानकारी दिने उद्देश्य राखी जडीबुटी सचेतना कार्यक्रम मिति २०७५।०१।०२ गते सुर्यपुरा तथा २०७५।०२।०१ गते गा.पा.को सभाहलमा सम्पन्न गरियो । उक्त कार्यक्रममा लु.अ.आ.औ.का प्रमुख डा. श्री रमेश के.सी. एवम् आयुर्वेद शाखाका प्रमुख श्री दिपक कार्की, श्री रेखा शुक्ला, गायत्री ज्ञवालीले  सहजीकरण गर्नुभएको थियो ।