FAQs Complain Problems

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पोखराबाट मिति २०७४ कार्तिक १६ गते बाट सामाजिक परिचालकका लागि OJT मा आउनुभएको भाई देवीलाल टमटा र बहिनी जन्सरी सार्कीले ६ महिने OJT  कार्य अवधिमा गैदहावा गाउपालिकामा रही खानेपानी तथा सरसफाई कार्यक्रममा सहयोग गर्नुभएकोमा मिति २०७५ बैशाख १० गते बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो ।