FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

स्थानीय परम्परागत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनामा स्थानीय परम्परागत स्वास्थ्यकर्मीलाई लक्षित गरी मिति २०७५।०२।०६ गते वडा नं १ र २ लाई समावेश गरी जोगडा तथा मिति २०७५।०२।०७ गते वडा नं ३,४ र ५ लाई समावेश गरी विष्णुपुरामा स्थानीय स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा आयुर्वे

सकारात्मक सोच सहित पूर्णसरफाइ सम्बन्धि तालिम

गाउँ पालिका जन प्रतिनिधि तथा कर्मचारी का लागि सकारात्मक सोच सहित पूर्णसरफाइ सम्बन्धि तालिम मिति २०७५ बैशाख २५ र २६ गते होटेल बेबीलोन महिलवार लुम्बिनी मा सम्पन्न ।

जडिबुटी परिचयात्मक कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनमा यस गा.पा.का.

जोगडा स्वास्थ्य चौकीको शिलन्यास कार्यक्रम

आज मिति २०७५।०२।०४ गतेको दिन जिल्ला रुपन्देहीको गैडहवा गा.पा. वडा नं २ खडैचवामा जोगडा स्वास्थ्य चौकीको ४ कोठे भवनको शिलन्यास गा.पा. अध्यक्ष श्री बच्चुलाल केवट ज्यूको प्रमुख आथित्यतामा गरियो ।

गर्भवती झोला कार्यक्रम - २०७५

गैडहवा गा.पा.का. आ.व. ०७४।०७५ को स्वीकृत कार्यक्रम अनुसार यस गैडहवा गा.पा.

पोखरहवा टोलमा अवस्थित तेलार पुलको शिलन्यास कार्यक्रम

आज मिति २०७५।०१।३१ गतेका दिन यस गैडहवा गा.पा. वडा नं ४ र ७ लाई जोड्ने पोखरहवा टोलमा अवस्थित तेलार पुलको शिलन्यास यस गा.पा.का अध्यक्ष श्री बछु केवटज्यू द्वारा गरियो ।

दोस्रो गाउँसभा सम्पन्न

गैडहवा गा.पा. को आ.वा. ०७४।०७५ को दोश्रो गाउँ सभा बैठकबाट तपसिलका ऐन सर्बसहमतिबाट निर्णय पारित भएको व्यवहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ ।
१. गैडहवा गा.पा.बाट गरिने बजार अनुगमन निर्देशिका – २०७५
२. गैडहवा गा.पा. कृषि व्यवसाय प्रर्वधन ऐन – २०७५

Pages

//