FAQs Complain Problems

सूचना तथा समाचार

विद्यालय आयुर्वेद स्वास्थ्य शिक्षा कार्यक्रम

यस गैडहवा गाउँपालिकामा संचालित सामुदायिक मा.वि.हरुमा आयुर्वेद चिकित्सा सेवा प्रदान गर्ने संस्थाहरु तथा ती संस्थाहरुबाट कुनकुन सेवा प्राप्त गर्न सकिन्छ भन्ने जानकारी दिन एवम् स्वस्थ बृत, दिनचर्या, ऋतुचर्या, आहारविहार, स्वस्थ जीवनशैली सम्बन्धी सचेतना गराउने, जडीबुटीको महत्व वारे जानकारी दिने स्वास्

स्थानीय परम्परागत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनामा स्थानीय परम्परागत स्वास्थ्यकर्मीलाई लक्षित गरी मिति २०७५।०२।०६ गते वडा नं १ र २ लाई समावेश गरी जोगडा तथा मिति २०७५।०२।०७ गते वडा नं ३,४ र ५ लाई समावेश गरी विष्णुपुरामा स्थानीय स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा आयुर्वे

सकारात्मक सोच सहित पूर्णसरफाइ सम्बन्धि तालिम

गाउँ पालिका जन प्रतिनिधि तथा कर्मचारी का लागि सकारात्मक सोच सहित पूर्णसरफाइ सम्बन्धि तालिम मिति २०७५ बैशाख २५ र २६ गते होटेल बेबीलोन महिलवार लुम्बिनी मा सम्पन्न ।

जडिबुटी परिचयात्मक कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनमा यस गा.पा.का.

जोगडा स्वास्थ्य चौकीको शिलन्यास कार्यक्रम

आज मिति २०७५।०२।०४ गतेको दिन जिल्ला रुपन्देहीको गैडहवा गा.पा. वडा नं २ खडैचवामा जोगडा स्वास्थ्य चौकीको ४ कोठे भवनको शिलन्यास गा.पा. अध्यक्ष श्री बच्चुलाल केवट ज्यूको प्रमुख आथित्यतामा गरियो ।

Pages

//