FAQs Complain Problems

R-WASH-CC पोखराको अनुगमन सम्पन्न

मिति २०७४ चैत्र ३० गते शुक्रबारको दिन रुपन्देही जिल्लालाइ खुल्ला दिसा मुक्त घाेषणाका लागि R-WASH-CC पोखराको अनुगमन समितिद्वारा एस गैडहवा गाउँपालिका वार्ड नं ३ आहिरिन्डिहवा र वार्ड नं ७ ठुलो बिसौरिया टोलमा अनुगमन गरेको छ । सो अवसरमा गैडहवा गाउपालिकामा उक्त अनुगमन टाेलीलाइ स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।