समाचार
१०८ औं अन्तरास्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
गैडहवा गाउँपालिका तथा पश्चिम ग्रामीण खानेपानी सरसफाई परियोजनाको आयोजनामा मिति २०७४।११।२४ तदानुसार ८ मार्च २०१८ का अवसर मा “आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा सहरी महिलाको जीवनस्तरमा रुपान्तरण” भन्ने नारा का साथ अन्र्तराष्ट्रिय महिला दिवसमा प्रमुख अतिथि प्रदेश सभासद कमला बि.क, जिल्ला समन्वय समिति सदस्य ज्ञानु बि.क. तथा गाउँपालिका पदाधिकारी, राजनितिक दलका प्रतिनिधि, समाजसेवी, आमा समूह, नागरिक सचेतना केन्द्र, विद्यालयका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, वडा १ देखि ९ सम्मका महिलाहरु गैडहवा ३ स्थित सगरहवा तालको सगरहवा सामुदायिक वनमा सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक रुपान्तरण सहित कार्यक्रममा ¥याली, झाकी, गीत नृत्य प्रस्तुत गरी वृहत जनसहभागितामा भव्य र सभ्यका साथमा मनाईयो ।