FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता सम्वन्धी विवरण सच्याउने

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत, पञ्जीकरण शाखाका ना.सु. , राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
गाउँसभाबाट स्वीकृत दररेट
आवश्यक कागजातहरु: 

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी
४. शैक्षिक प्रमाणपत्र
५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का