समाचार
राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सूचना ।
राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा यस गैडहवा गाउँपालिकामा बासोबास गर्ने नागरिकहरुको राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम मिति २०८२/०५/११ गते देखि वडा नं.१ बाट राष्ट्रिय परिचय पत्र वितरण कार्य शुभारम्भ हुने भएकोले सम्बन्धित व्यक्तिले राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन रुजु फारम र सक्कल नागरिकता प्रमाणपत्र साथमा लिई वडा नं.१ को कार्यालयमा विहान १०:०० बजे देखि उपस्थित राष्ट्रिय परिचय पत्र लिनहुन अनुरोध छ ।