FAQs Complain Problems

पुस्तक विमोचन कार्यक्रम सम्बन्धी सूचना ।

हार्दिक निमन्त्रणा

मिति २०७८/०६/११ गतेका दिन यस गैडहवा गाउँपालिका द्वारा स्थानीय भाषामा तयार पारेको "हमार भाषा" नामक पाठ्यपुस्तक विमोचन कार्यक्रममा सम्पूर्ण राजनितिक दल, समाजसेवी, बुद्धिजीवी, सञ्चार कर्मी, अभिभावक, कर्मचारी, शिक्षक तथा सम्पूर्ण गैडहवा बासीमा उपस्थितीका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजकः गैडहवा गाउँपालिका, विष्णुपुरा रुपन्देही ।

स्थानः गैडहवा गाउँपालिका वडा नं.३ को कार्यालय समईमाई मन्दिर प्राङ्गण

मितिः२०७८/०६/११

समयः विहान ११ बजे ।

आर्थिक वर्ष: