FAQs Complain Problems

समाचार

दोस्रो गाउँसभा सम्पन्न

गैडहवा गा.पा. को आ.वा. ०७४।०७५ को दोश्रो गाउँ सभा बैठकबाट तपसिलका ऐन सर्बसहमतिबाट निर्णय पारित भएको व्यवहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ ।
१. गैडहवा गा.पा.बाट गरिने बजार अनुगमन निर्देशिका – २०७५
२. गैडहवा गा.पा. कृषि व्यवसाय प्रर्वधन ऐन – २०७५
३. गैडहवा गा.पा. को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन – २०७५
४. गैडहवा गा.पा. को स्थानीय शिक्षा ऐन – २०७५
५. गैडहवा गा.पा. को स्थानीय सरसफाई ऐन – २०७५
६. “घ” वर्गको निर्माण व्यवसायी इजाजत पत्र ऐन – २०७५
७. प्रशासकिय कार्यविधि ऐन – २०७५
८. एफ.एम रेडियो संचालन तथा व्यवस्थापन कार्यविधि – २०७५
९. न्यायिक समिति कार्यवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन – २०७५
१०. गैडहवा गा.पा. को पूर्वधार विकास ऐन – २०७५
११. गैडहवा गा.पा. को सहकारी ऐन – २०७५