FAQs Complain Problems

समाचार

घर नक्शा पास गर्दा के के कागजातहरु चाहिन्छ ?

१.नक्शा फाराम(भरेको), 
२.सम्बन्धित ब्यक्तिको नागरिताको प्रतिलिपी, 
३.जग्गाधनी प्रमाणको प्रतिलिपि,
४.कित्ता खुलेको नापीको सक्कल प्रमाणित नक्शा, 
५.तोकेको दाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्शा,
६.चालु आ.व सम्मको जग्गा कर तिरेको रसिद, 
७.चालु आ.व सम्मको धुरी कर तिरेको रसिद (पुरानो घरको लागि मात्र)