FAQs Complain Problems

समाचार

गैडहवा गाउँपालिकामा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा-८) २०८० अन्तर्गत सामुदायिक तथा संस्थागत बिद्यालयमा चैत्र २ गते देखि परीक्षा संचालन गर्ने शिक्षा समितिको निर्णय भएको छ ।