FAQs Complain Problems

समाचार

गैडहवा गाउँपालिकाका १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप तथा नियमित पूर्ण खोपको दिगोपना सुनिश्‍चितता घोषणा कार्यक्रममा पूर्ण खोप घोषणाको प्रमाणपत्र, सम्मानपत्र र मायाको चिनो प्रदान गरी सम्पन्‍न गरियो।