FAQs Complain Problems

समाचार

आज मिति २०७९ असोज २ गतेका दिन छत्रकोट गाउँपालिका, गुल्मीबाट सरुवा भई यस गैडहवा गाउँपालिका, रुपन्देहीमा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद पन्थी ज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम साथै पदभार ग्रहणका केही झलकहरु।