FAQs Complain Problems

समाचार

आज मितिः २०७८।०७।१६ गतेका दिन गैडहवा गाउँपालिका वडा नं.४ बस्‍ने जनता मा.वि. तिलोत्तमा ५ मा अध्ययनरत छात्रा देउ कुमारी हरिजनलाई यस गैडहवा गाउँपालिका अध्यक्ष श्री बछु केवट ज्यूको करकमलबाट १ थान ल्यापटप अध्ययन प्रोत्साहन स्वरुप हस्तान्‍त्रण गरियो।