समाचार
अन्य निकायमा योजना सम्वन्धी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
गा.पा.अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन तथा योजना शाखाका कर्मचारी
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
१. सम्वन्धित उपभोक्ताको निवेदन
२. वडा कार्यालयको सिफारिस
३. प्राविधिक शाखाको इष्टिमेट