समाचार
अन्तरक्रिया कार्यक्रम ।
गैडहवा गाउँपालिकाका अध्यक्ष श्री सुरेन्द्र पौड्यालज्यूको अध्यक्षतामा “ संस्कृत विद्या सन्यास आश्रम” भैरहवाको, गैडहवा वडा नं. ८ र ९ मा रहेको जग्गाको सम्बन्धमा रुपन्देही जिल्ला प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू, गाउँपालिका उपाध्यक्ष श्री माधुरी जैसवालज्यू, पिठाधिसज्यूको उपस्थितिमा तथा सरोकारवाला कृषकहरु सगँ अन्तरक्रिया कार्यक्रम सम्पन्न ।