FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

VERSP-MIS प्रणाली लागू सम्बन्धी सूचना

अाज मिति २०७५/०४/१६ गते रुपन्देहीकाे गैडहवा गा‍‍.पा. वडा न‌‍‍. २ मा VERSP-MIS प्रणाली लागु गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । बाँकी वडाहरुमा शिघ्र संचालन हुदैछ ।

VERSP-MIS लागु सम्बन्धी सूचना

अाज मिति २०७५/०४/०८ गते रुपन्देहीकाे गैडहवा गा‍‍.पा. वडा न‌‍‍. १ ,३,४ र ५ मा VERSP-MIS प्रणाली लागु गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । बाँकी वडाहरुमा शिघ्र संचालन हुदैछ ।

VERSP-MIS लागु सम्बन्धी सूचना

अाज मिति २०७५/०४/०८ गते रुपन्देहीकाे गैडहवा गा‍‍.पा. वडा न‌‍‍. १ ,३,४ र ५ मा VERSP-MIS प्रणाली लागु गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । बाँकी वडाहरुमा शिघ्र संचालन हुदैछ ।

मिति २०७५।०४।०१ गते प्रकाशित हाटबजार बैठकी कर रद्द गरिएको सूचना

प्रस्तुत विषयमा राष्ट्रिय दैनिक मेचीकाली पत्रिकामा मिति २०७५।०४।०१ गते प्रकाशित हाटबजार बैठकी कर सम्बन्धी सूचना हाललाई रद्द गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध छ । 

सेनेटरी प्याड हस्तान्तरण कार्यक्रम

मिति २०७५ साल असार २८ गते बिहिवारका दिन गैडहवा गाउँपालिकाकाे अायाेजनामा गा‍उँपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड, प्याड व्यवस्थापनका लागि बाकस, प्याड डिस्पाेजल डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भयाे ।

Pages