FAQs Complain Problems

सेनेटरी प्याड हस्तान्तरण कार्यक्रम

मिति २०७५ साल असार २८ गते बिहिवारका दिन गैडहवा गाउँपालिकाकाे अायाेजनामा गा‍उँपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा महिनावारी स्वच्छताका लागि सेनेटरी प्याड, प्याड व्यवस्थापनका लागि बाकस, प्याड डिस्पाेजल डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न भयाे ।