FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दोस्रो गाउँसभा सम्पन्न

गैडहवा गा.पा. को आ.वा. ०७४।०७५ को दोश्रो गाउँ सभा बैठकबाट तपसिलका ऐन सर्बसहमतिबाट निर्णय पारित भएको व्यवहोरा सम्पूर्ण सबैमा जानकारीको लागि अनुरोध छ ।
१. गैडहवा गा.पा.बाट गरिने बजार अनुगमन निर्देशिका – २०७५
२. गैडहवा गा.पा. कृषि व्यवसाय प्रर्वधन ऐन – २०७५

बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण पोखराबाट मिति २०७४ कार्तिक १६ गते बाट सामाजिक परिचालकका लागि OJT मा आउनुभएको भाई देवीलाल टमटा र बहिनी जन्सरी सार्कीले ६ महिने OJT  कार्य अवधिमा गैदहावा गाउपालिकामा रही खानेपानी तथा सरसफाई कार्यक्रममा सहयोग गर्नुभएकोमा मिति २०७५ बैशाख १०

बाख्रा विकास कार्यक्रम

गैडहवा गाउँपालिका पशु सेवा शाखाबाट उन्नत जातका बयर, बिटल र बरबरी जातका बोका वितरण गरि गैडहवा गाउँपालिकालाइ मासुमा आत्मनिर्भर गर्न ९ वडामा ९ वटा बोका वितरण गरियो ।

R-WASH-CC पोखराको अनुगमन सम्पन्न

मिति २०७४ चैत्र ३० गते शुक्रबारको दिन रुपन्देही जिल्लालाइ खुल्ला दिसा मुक्त घाेषणाका लागि R-WASH-CC पोखराको अनुगमन समितिद्वारा एस गैडहवा गाउँपालिका वार्ड नं ३ आहिरिन्डिहवा र वार्ड नं ७ ठुलो बिसौरिया टोलमा अनुगमन गरेको छ । सो अवसरमा गैडहवा गाउपालिकामा उक्त अनुगमन टाेलीलाइ स्वागत तथा अन्तरक्रिया का

पानी सुरक्षा योजना तालिम सम्पन्न

गैडहवा गाउँपालिका÷पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना –दोस्रो चरण को आयोजनामा मिति २०७४ चैत्र २२ गते देखि २४ गते सम्म गै .गा.

आयुर्वेद को सेवा विस्तार – २०७४ साल फागुन १४

यस गैडहवा गा.पा. अन्र्तगत वडा नं.९ मा रहेको एकमात्र सेवा प्रदायक संस्था सुरजपुरा आयुर्वेद औषधालय वाट दिइने सेवा लाइ अव पश्चिमी दक्षिणी भेग ३,४ र ५ को पायकपर्ने स्थान साझा गोदामघर अहिरण्डिह वाट पनि सेवा प्रदान गर्ने उद्देश्यराखी मिति २०७४ साल फागुन १४ गते एक कार्यक्रमका विच गैडहवा गा.पा. वडा नं.

आयुर्वेद को सेवा विस्तार – २०७४ साल फागुन ९

यस गैडहवा गा.पा. अन्र्तगत वडा नं.९ मा रहेको एकमात्र सेवा प्रदायक संस्था सुरजपुरा आयुर्वेद औषधालय वाट दिइने सेवा लाइ अव पश्चिमी दक्षिणी भेग १,२,३,४ र ५ को पायकपर्ने स्थान लोण्डिहवा वाट पनि सेवा प्रदान गर्ने उद्देश्य राखी मिति २०७४ साल फागुन ९ गते एक कार्यक्रमका विच गैडहवा गा.पा. वडा नं.

Pages