FAQs Complain Problems

समाचार

स्थानीय परम्परागत स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम

यस गैडहवा गा.पा.आयुर्वेद शाखाको आयोजनामा स्थानीय परम्परागत स्वास्थ्यकर्मीलाई लक्षित गरी मिति २०७५।०२।०६ गते वडा नं १ र २ लाई समावेश गरी जोगडा तथा मिति २०७५।०२।०७ गते वडा नं ३,४ र ५ लाई समावेश गरी विष्णुपुरामा स्थानीय स्वास्थ्यकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा आयुर्वेद शाखा प्रमुख श्री दिपक कार्की तथा सुरजपुरा आ.औ का श्री गायत्री ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।