FAQs Complain Problems

समाचार

ICT, अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तालिम सम्पन्न

यस गैडहवा गाउपालिका तथा वडा कार्यालयको सम्पूर्ण कर्मचारीहरुका लागि ७ दिवसीय ICT, अनलाइन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तालिम सम्पन्न गरियो | अन्य वडा कार्यालयमा पनि अनलाइन घटना दर्ता सुचारु गर्ने तयारी हुदै..