FAQs Complain Problems

समाचार

गैंडहवामा न्यायिक अन्तरसंवाद सम्पन्न

न्यायिक अधिकार कार्यान्वयनको विषयमा रूपन्देहीको गैडहवा गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र मेलमिलापकर्ताहरूबीच अन्तरसंवाद सम्पन्न भएको छ ।